Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार ३.८१ अंकले घट्याे, कारोबार रकम १ अर्ब ३८ करोड

काठमाडौं । सेयर बजारमा आज ३.८१ अंकको गिरावट आएको छ। नेप्से उक्त अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो।

नेप्सेको अनुसार आज सेयर बजार ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा पुगेको छ । आज ३९ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै,  मंगलबार उपसुचकहरु मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीहरुमा ओरालो लागेको छ।

आजको आदिखोला लघुवित्त वित्तिय संस्था, आदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077