Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माधवकुमार नेपाल निवासमा पुगे रामचन्द्र पौड्याल

    माधवकुमार नेपाल निवासमा पुगे रामचन्द्र पौड्याल

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 522
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेद्वार रामचन्द्र पौड्याल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेका छन्।

    शनिबार निधन भएका अध्यक्ष नेपालका भाइ सरोज नेपालको परिवारलाई समवेदना दिन पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन्।



    भेटमा पौडेलले नेपाल र उनका भाइ सरोज नेपालको परिवारलाई भेटेर समवेदना दिएको पौडेलको सचिवालयले जनायो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार