Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तस्बिरमा हेर्नुस् होलीको रौनक

काठमाडौं । हनुमानढोका दरबार क्षेत्र, बसन्तपुरमा सोमबार धुमधामका साथ होली मनाइएको छ ।

सहरका विभिन्न स्थानबाट आएका युवायुवती भेला भइ एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् ।

आज देशका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077