Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डविरुद्धको रिट खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने भएको छ ।

अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीका अनुसार सर्वोच्चमा दर्ता भएको रिट खारेजीको माग राख्दै आज अपरान्ह ५ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागिएको हो ।

जनयुद्धको विषयलाई लिएर सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई दर्ता गरेको हो ।

रिट दर्ता भएपछि सर्वोच्चले बिहीबारलाई पेसीसमेत तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077