Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेश सरकारद्धारा ६ जना महिला अटोचालक सम्मानित

    सुदूरपश्चिम प्रदेश सरकारद्धारा ६ जना महिला अटोचालक सम्मानित

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 498
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिलालाई सम्मान गरेको गरेको छ ।

    सम्मानित हुनेमा अटो रिक्सा चालकहरूमा भगवती दुवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र वाग्मती दहित रहेका छन् ।



    सुदूरपश्चिम प्रदेश सरकारले आज एक विशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरूलाई सम्मान गरेको हो ।



    सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार