Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आज बैंक तथा वित्तीय संस्था बन्द हुने

    आज बैंक तथा वित्तीय संस्था बन्द हुने

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था आज बन्द हुने भएका छन् ।

    ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका लागि सार्वजनिक बिदा दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै आज मंगलबार सेयर कारोबार पनि बन्द रहने छ ।



    अन्तर्राष्ट्रिय महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।



    यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारा तय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार