Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न जसपाको बैठक भोलि बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा  दिउँसो ३ बजे शुरु हुने छ ।

बैठकमा उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्ने बताईएको छ ।

त्यस्तै, जसपाले बिहीबार बिहान सांसदहरुलाई बिहान ९ बजे बालकुमारीमा उपस्थित हुन सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077