Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढेको छ ।

यस वृद्धिसँगै सूचक १९५५.५७ विन्दुमा पुगेको छ । २ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१४ कम्पनीको ५३१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २९ वटा कारोबार भएको हो ।

यो सेसनमा ८ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077