Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सिंहदरबारमा नौ दलीय गठबन्धनको बैठक सुरु

    सिंहदरबारमा नौ दलीय गठबन्धनको बैठक सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 813
    SHARES

    काठमाडौं । नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ ।

    सिंहदरबारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको गठबन्धन कार्यदलको बैठक सुरु भएको हो ।



    उपराष्ट्रपति निर्वाचनको विषयमा छलफल गरी निर्णयमा पुग्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल गर्ने तयारी छ।



    यही चैत ३ मा उपराष्ट्रपति निर्वाचन हुँदैछ। उपराष्ट्रपतिमा जसपालाई सहयोग गर्नेबारे यसअघि ८ दलभित्र छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार