Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपालसँग रामसहाय र प्रदीप यादवको भेटवार्ता

    माधव नेपालसँग रामसहाय र प्रदीप यादवको भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 486
    SHARES

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय प्रसाद यादव र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    जसपा संसदीय दलका नेता समेत रहेका यादवले सोमबार बिहान नेपालसँग भेटेका हुन् । उनीसँगै जसपा नेता प्रदीप यादव नेपालको निवास कोटेश्वर पुगेका थिए ।



    भेटवार्ताका क्रममा चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन, समसामहिक राजनीतिक विषयमा छलफल भएको बताईएको छ ।



    उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपतिका लागि आठदलीय गठबन्धनबाट जसपाकै प्रमिला यादव र जनमत पार्टीकी ममता झा तथा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य उमेदवार बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार