Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोमबार पनि सेयरबजार राताम्मे, कारोबार रकम १ अर्ब १६ करोड

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक २४.६८ अंक घटेको छ ।

नेपाल स्टक एक्सचेन्जको (नेप्से) अनुसार सोमबार सेयरबजार घटेर १९५१.२१ विन्दुमा पुगेको छ ।

बजारसँगै कारोबार रकम पनि निकै घटेको छ । दुई सय ५६ वटा कम्पनीकाे ३३ लाख ६९ हजार कित्ता सेयर एक अर्ब १६ करोड २५ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

जसमा सबैभन्दा बढी कारोबार गर्नेमा एनआइसी एशिया बैंकका सेयरधनी रहेका छन् ।

बैंकका सेयरधनीले सोमबार ६ करोड २४ लाख रुपैयाँको सेयर कारोबार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077