Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले गठन गर्‍यो समिति

    उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले गठन गर्‍यो समिति

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

    मङ्गलवार बसेको मन्त्रिपरिषद्‌‌ बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार