Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस कोसी संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की चयन भएका छन्।

संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन्।

कांग्रेस उदयपुरका जिल्ला सभापति समेत रहेका कार्की सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

उनी राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077