Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • उपराष्ट्रपति उम्मेदवार यादवले भने – राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने पहिलो भूमिका हुन्छ

    उपराष्ट्रपति उम्मेदवार यादवले भने – राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने पहिलो भूमिका हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 432
    SHARES

    काठमाडौं । उपराष्ट्रपति उम्मेदवार रामसहाय प्रसाद यादवले आफू निर्वाचित भए राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

    उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि यादवले यस्तो बताएका हुन् ।



    यादवले भने, ‘नेपाललाई समतामूलक र समृद्ध मुलुकको रूपमा विकास गर्ने काममा मेरो भूमिका रहनेछ ।’



    यादवले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुक र संविधानको रक्षा गर्नतर्फ आफ्नो भूमिका हुने बताए ।

    साथै उनले राष्ट्रपतिको सहयोगीको भूमिका निर्वाह गर्ने यादवको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार