Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • सर्वोच्चमा अल्पकालीन अन्तरिम आदेश दिइएका मुद्दा अब पहिला पेसी चढ्ने

    सर्वोच्चमा अल्पकालीन अन्तरिम आदेश दिइएका मुद्दा अब पहिला पेसी चढ्ने

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेशका मुद्दाहरुलाई प्राथमिकता दिएर सुनुवाइ गर्ने भएको छ।

    सर्वोच्च अदालतको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले शीघ्र सुनुवाइको लागि यस्तो निर्णय गरेको हो।



    अल्पकालीन अन्तरिम आदेश दिएर अन्तरिम आदेशका लागि लामो समयसम्म छलफल हुन नसकेका रिट निवेदनलाई प्राथमिकता दिने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार