Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शान्तिको प्रस्ताव लिएर रूस भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

    शान्तिको प्रस्ताव लिएर रूस भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 600
    SHARES

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज रुस भ्रमणमा जाँदै छन् ।

    रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लागेका हुन् । सीको यो भ्रमणलाई पश्चिमा जगतले विशेष चासोका साथ हेरिरहेको छ ।



    पछिल्लो समय चीनले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति प्रस्तावको पहल गरिरहेको छ ।



    चीन र रुसबीच हुन सक्ने नयाँ सहमतिप्रति पनि विश्व जगतको तीब्र रूपमा चासो देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार