Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

काठमाडौं। नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेका हुन् ।

जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077