Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले दिए उपराष्ट्रपति यादवलाई बधाई

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्।

यादवले पद तथा गोपनियताको शपथ लिएलगत्तै ओलीले बधाई दिएका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराएका थिए।

चैत ३ गते भएको निर्वाचनमा यादवले एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077