Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसको राजधानी मस्कोमा

    चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसको राजधानी मस्कोमा

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 582
    SHARES

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुस पुगेका छन् ।

    तीन दिने भ्रमणका लागि राष्ट्रपति सी आज दिउँसो रुसको राजधानी मस्को पुगेका हुन् ।



    गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि सी पहिलो पटक रुस पुगेका हुन् । उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेन युद्धलगायत विषयमा वार्ता गर्ने बताइएको छ ।



    रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर सी मस्को गएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार