Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अफगानिस्तानमा एक सयभन्दा बढी लडाकु मारिए

    अफगानिस्तानमा एक सयभन्दा बढी लडाकु मारिए

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 909
    SHARES

    एजेन्सी । अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको छ ।

    सुरक्षा बलहरूले काबुल, बाल्ख, हेरात र अफगानिस्तानका अन्य भागहरूमा आईएस लडाकुहरू लुकेका ठाउँहरूमा पछिल्लो समय ७० भन्दा बढी सैन्य कारबाही गरेका छन् ।



    सन् २०२१ अगष्टमा तालिबानले देश कब्जा गरेपछि सुरक्षा स्थितिमा उल्लेखनीय सुधार आएको भए पनि युद्धग्रस्त देशले धेरैजसो आत्मघाती बम आक्रमण र आतङ्कवादी हमलाहरूको भने सामना गरिराखेको छ ।



    पछिल्ला आतङ्कवादी हमलाको जिम्मेवारी भने आइएसले लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार