Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिके राउत भन्छन् - जनमत पार्टी सधैँ किसानको पक्षमा छ

सिराहा । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउतले सरकारले मलमा कटौती गरेको अनुदान आफ्नै पार्टीको दबाबका कारण फिर्ता भएको दाबी गरेका छन् ।

गोलबजार नगरपालिका ८ पुरानो चोहर्वामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले सांसदको तलब भत्ता कटाउनुस् तर किसानले पाउने मलको अनुदान नकटाउनु भनेर पार्टीले दबाब दिएपछि सरकारले अनुदान यथावत् राखेको बताए ।

उनले पार्टी र सरकार किसानको पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077