Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार १८.१५ अंकले घट्याे, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ ।

आज दुई सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता सेयर एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सेयर किनबेच भएको छ । यसको २१ करोड ७४ लाख भन्दाबढीको कारोबार भएको छ।

बिहीबार सबै उपसुचकहरुमा ओरालो लागेको छ। आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077