Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 453
    SHARES

    हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

    सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।



    उनलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको छ ।



    जम्मकट्टेलले कुल ११० प्रदेशसभा ९१ मध्ये बैठकमा उपस्थित ६७ जनाले ले विश्वासको मत दिएका छन भने विपक्षमा १७ मत आएको छ ।

    त्यस्तै, मत दिन्न भन्नेमा ७ मत आएको छ भने एमालेले आजै सरकारबाट राजिनामा दिएर विपक्षमा मतदान गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार