Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बढीमा सात दिनभित्रै लाइसेन्स दिने गरी काम अगाडि बढाइएको छ : मन्त्री श्रेष्ठ

    बढीमा सात दिनभित्रै लाइसेन्स दिने गरी काम अगाडि बढाइएको छ : मन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 678
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कम्तीमा ३ दिनदेखि ७ दिनभित्र दिने व्यवस्था गर्न लागिएको बताएका छन् ।

    सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।



    मन्त्री श्रेष्ठका अनुसार अहिले दैनिक छ देखि सात हजारसम्म लाइसेन्स छाप्नुपर्ने भएपनि दैनिक चार हजारमात्रै लाइसेन्स छपाईको काम भइरहेको छ ।



    अहिले ट्रायल परीक्षा उत्तीर्ण गरेको एक वर्ष पुग्दा पनि लाइसेन्स नपाएपछि यातायात कार्यालयले दिएको भौचरले काम चलाउनुपर्ने अवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार