Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राहुलको सांसद पद खारेजीको विरोध गर्दै कालो पोशाकमा संसद पुगे कांग्रेस सांसद

    राहुलको सांसद पद खारेजीको विरोध गर्दै कालो पोशाकमा संसद पुगे कांग्रेस सांसद

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 657
    SHARES

    काठमाडौं । भारतको विपक्षी दल कांग्रेस आईका सांसदहरू सोमबार कालो पोशाकसहित संसद प्रवेश गरेका छन् ।

    कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रंगको कपडामा देखिएकी छन् ।



    कांग्रेस सांसदहरुको विरोधका कारण संसद बैठक एक मिनेटमै स्थगित गरिएको छ ।



    अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट गत शुक्रबार भारतीय संसद सचिवालयले उनको पद रद्द गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार