Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार १८ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६ बिन्दुमा पुगेको छ ।

आइतबार २६.८५ अंकले घटेको बजार आज बढेको हो ।

आज बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय ६१ वटा कम्पनीका ४३ लाख आठ हजार कित्ता शेयर एक अर्ब ३८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज पनि हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ५ करोड ९० लाखको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077