Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकाको विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

    अमेरिकाको विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 552
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको छ ।

    प्रिस्कुलदेखि छैठौं कक्षासम्मका करिब २०० विद्यार्थीहरूको निजी प्रेस्बिटेरियन स्कुल द कभेन्ट स्कुलमा सोमबार गोली हानिएको हो ।



    गोली लागेर ६ जनाको मृत्यु भएको बताइएको छ ।



    गोली लागेर घाइते भएका बालबालिकाको सोमबार बिहान अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार