Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘राम नवमी’ मा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ साल चैत्र १९ गतेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेका अनुसार प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077