Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं-पोखरा दैनिक चार उडान गर्दै सौर्य एयरलाइन्स

    काठमाडौं-पोखरा दैनिक चार उडान गर्दै सौर्य एयरलाइन्स

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 507
    SHARES

    पोखरा । सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा उडान थप्ने भएको छ।

    एयरलाइन्सले आगामी चैत १९ (अप्रिल २) देखि चार उडान गर्ने तयारी गरेको जनाएको छ ।



    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले हाल दैनिक दुई उडान गरिरहेको छ ।



    एयरलाइन्सका अनुसार दैनिक काठमाडौंबाट पोखराका लागि बिहान ८ः३० बजे, ९ः३५ र दिउँसो २ः४० र ३ः३० मा जहाज पोखराका लागि उड्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार