Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव बालुवाटारमा जारी गठबन्धन बैठकबाट बाहिरिए

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट बाहिरिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक छाडेर अध्यक्ष यादव बाहिरिएका हुन् ।

उनले आफ्नो काम परेर बैठकमा बस्न नसकेको बताए ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक चलिरहेको छ ।

सरकारलाई समर्थन गर्ने दलका तर्फबाट आजै मन्त्रीहरु चयन गरेर शपथ गराउने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077