Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बारा-२ को उम्मेदवारमा जसपाबाट उपेन्द्र यादवको एकल नाम सिफारिस

वीरगन्ज । बारा-२ को उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) क्षेत्रीय समितिले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

आज बसेको बैठकबाट अध्यक्ष यादवको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।

बारा-२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकाले उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले  वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077