Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 627
    SHARES

    काठमाडौंं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५८ अंकले बढेको छ । यससँगै सूचक १९२०.०१ विन्दुमा अडिएको छ ।

    ३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन् । यो सेसनमा कुल २२ वटा कारोबार भएको हो ।

    ७ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार