Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ यू–१७ महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फिर्ता

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।

बंगलादेशको ढाकामा आयोजना भएको प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह तथा राष्ट्रिय महिला फुटबल टोलीकी म्यानेजर विन्दा देवानले विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतियोगितामा नेपाल चौंथो स्थानमा रहेको थियो । एक जित र एक बराबरी खेलेको नेपालले ४ अंक जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077