Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपराष्ट्रपति रामसहाय यादव बारा जाँदै

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादव बारा जाने भएका छन् ।

जीतपुर सिमरा गोल्ड कपको समापन कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति यादव बारा जान लागेका हुन् ।

नव जनजागृति युवा क्लबद्वारा आयोजित जीतपुर सिमरा गोल्ड कपको १३ औं संस्करण चैत्र ६ गते देखि १८ गतेसम्म निर्माणाधीन सिमरा रंगशालामा सञ्चालन भइरहेको छ ।

उपराष्ट्रपति यादव गोल्ड कप समापन समारोहमा सहभागी हुन बारा जान लागेको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077