Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तनहुँ-१ मा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ बाट नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ ।

नेपाल प्रहरीका पूर्व आइजिपी समेत रहेका खनाल तनहुँका स्थायी बासिन्दा हुन् ।

एमाले अध्यक्ष केपी ओलीले खनाललाई उम्मेदवार बनाउनेबारे पार्टीका अन्य नेताहरूसँग समेत छलफल गरेका थिए ।

एमालेले आज बस्ने सचिवालय बैठकले औपचारिक निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077