Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ब्राउन सुगरसहित दुई युवक पक्राउ

    ब्राउन सुगरसहित दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 549
    SHARES

    कैलाली । कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

    जिल्लाको धनगढी उप–महानगरपालिका–२ त्रिनगरबाट घोडाघोडी नगरपालीका–१ का १९वर्षका करन परीयार र सोहि ठाउँकै २२ वर्षका शिबराज ओझा पक्राउ परेका हुन् ।



    उनीहरुको साथबाट नौँ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार