Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एलपी ग्याँस बोकेको भारतीय ट्यांकर पल्टिदा एकको मृत्यु, एक गम्भीर घाइते

चितवन । एलपी ग्याँस बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

चितवनको मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो ट्याङकरमा सवार एकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकको नाम पहिचान हुन सकेको छैन् ।

सो दुर्घटनामा परेर अर्का एकजना गम्भीर घाइते भएका छन भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077