Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिटरब्याजीकाे आरोपमा जनमतका केन्द्रीय सदस्य पक्राउ

सप्तरी । प्रहरीले जनमत पार्टीका केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी रहेका छन् ।

मधेसीलाई मिटरब्याज उठाएको आरोपमा सप्तरीको राजविराजबाट पक्राउ गरिएको हो ।

सरकारले पीडितसँग पाँचबुँदे सहमति गरेको अर्को दिन सप्तरी प्रहरीले मधेसी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077