काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७७ अंकले बढेको छ । यससँगै सूचक १८७२.६५ विन्दुमा आएको छ ।
५१ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको छ । ९ कम्पनीको १०६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १० वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा २ को भने घटेको छ ।