Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कार्यव्यवस्था समितिमा दलीय प्रतिनिधित्व हुने संख्या टुंगियो, कुन दलका कति ?

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा २१ जना सदस्य रहने भएका छन्।

बुधबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा दलका सदस्यहरूको प्रतिनिधिबीच भएको छलफलपछि दलहरूले संख्या टुंग्याइएको हो।

परामर्श समितिको बैठकमा कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादी केन्द्रबाट २ जना सदस्य रहनेछन् भने अन्य दलका १-१ जना सांसद सदस्य रहने छन् ।

तीबाहेक स्वतन्त्र सांसदको तर्फबाट १ जना सदस्य रहनेछन् ।

प्रधिनिधि सभा नियावमालीले नै  व्यवस्था गरेको समिति सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्र हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077