३.हाम्रा उद्यमीव्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशःअरूको विचौलिया बनेर बाॅच्ने बाध्यात्मक अवस्थामा पुग्दैछन्।देशको अर्थतन्त्र/राजनीति/राज्य विचौलियाहरूको कब्जामा गैरहेछ!हाम्रा छोराछेरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन!यो कहिलेसम्म?
— Baburam Bhattarai (@brb1954) April 6, 2023