Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज चीनका राष्ट्रपतिलाई भेट्दै फ्रेन्च राष्ट्रपति म्याक्रों र इयु प्रमुख लेन

    आज चीनका राष्ट्रपतिलाई भेट्दै फ्रेन्च राष्ट्रपति म्याक्रों र इयु प्रमुख लेन

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 492
    SHARES

    एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन् ।

    चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन् ।



    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि बेइजिङ पुगेकी छन् । ​म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे कुराकानी हुने बताइएको छ ।



    रुस–युक्रेन युद्धले समग्र विश्वलाई प्रभाव पारिरहेको बेला म्याक्रों र लेनको बेइजिङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार