Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एउटै परीक्षा केन्द्रबाट ५२ जना एसईईका नक्कली परीक्षार्थी पक्राउ

    एउटै परीक्षा केन्द्रबाट ५२ जना एसईईका नक्कली परीक्षार्थी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 573
    SHARES

    मोरङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को एउटा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    प्रहरीले मोरङको ग्रामथानमा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएको हो ।



    प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



    सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ।

    पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार