Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शीतल निवास, सिंहदरबार र मन्त्रि निवासको फोहोर उठाउन बन्द

काठमाडों । काठमाडौं महानगरपालिकाले शीतल निवास, सिंहदरबार र मन्त्रि निवासको फोहोर आइतबारदेखि उठाउन बन्द गरेको छ ।

महानगरको काममा सरकारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने घोषणा गरेका थिए ।

सामाजिक सञ्जाल मार्फत गरिएको घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।

केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर साहलाई सरकारले सहयोग नगरेपछि मेयरले फोहोर ढुवानीमा रोक लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077