Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पुन: नामकरणको माग राख्दै कोशीका सभामुखलाई बुझाइयो ज्ञापनपत्र

    पुन: नामकरणको माग राख्दै कोशीका सभामुखलाई बुझाइयो ज्ञापनपत्र

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 402
    SHARES

    विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पुन: नामकरणको मागसहित पत्र बुझाएका छन् ।

    पहिचानसहितको पुन: नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिङ थेगिम्‌ नेतृत्वको टोलीले प्रदेशसभामार्फत पुनः नामकरण गर्नुपर्ने भन्दै सभामुखलाई पत्र दिएको हो ।



    कोशी नामकरणविरुद्ध आन्दोलन गर्दै संस्थाहरू किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतले संयुतरूपमा पत्र बुझाएका हुन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार