Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्यटन मन्त्रालयको निर्णय – सद्भावना दूत खारेज, नेपालगञ्जबाट भारत उडानका लागि पहल

    पर्यटन मन्त्रालयको निर्णय – सद्भावना दूत खारेज, नेपालगञ्जबाट भारत उडानका लागि पहल

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 399
    SHARES

    काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बहालवाला सबै पर्यटन सद्भावना दूत खारेज गर्ने निर्णय गरेको छ ।

    आइतबार पर्यटन मन्त्रालयले यस्तो निर्णय गरेको हो ।



    ‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै सद्भावना दूत खारेज गरेको छ ।



    यस्तै, नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार