Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक सोमबार बस्दैछ ।

प्रदेशसभा सचिवालयका अनुसार करिब दुई महिनापछि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेशसभाको बैठक अन्तिमपल्ट गत फागुन ४ गते बसेको थियो ।

सोमबारको बैठकमा बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077