Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेस प्रदेशसभाको बैठक बस्दै

    मधेस प्रदेशसभाको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 405
    SHARES

    काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक सोमबार बस्दैछ ।

    प्रदेशसभा सचिवालयका अनुसार करिब दुई महिनापछि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्न लागेको हो ।



    प्रदेशसभाको बैठक अन्तिमपल्ट गत फागुन ४ गते बसेको थियो ।



    सोमबारको बैठकमा बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार