Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजार साढे ५ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । आइतवार २८ अंकले घटेको शेयर बजार सोमबार उकालो लागेको छ ।

सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ ।

आज बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय ६१ वटा कम्पनीका २९ लाख ६० हजार कित्ता शेयर ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ६ करोड ८४ लाख र तमोर हाइड्रोपावरको शेयर ६ करोड ६५ लाख रुपैयाँमा किनबेच भएको छ ।

सोमबार कारोबारमा आएकामध्ये फाइनान्स बाहेक बाँकी समूह हरिया देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077