Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई तेस्रोपटक कोरोना संक्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।

शर्माले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

शर्माले लेखेका छन्, ‘कोभिड–१९ द्वारा तेस्रो पटक संक्रमित।’ ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा हालसम्म झन्डै ४ सय जना कोरोनाका सक्रिय संक्रमित रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077